FAQs Complain Problems

समाचार

गोदावरी नगरपालिका प्रशासनिक भवन

Read More

गोदावरी पर्यटकीय स्थल -बनदेवी / हनुमान मुर्ति

Read More

गोदावरीधाम

Read More

नायल ताल

Read More

संक्षिप्त परिचय

सुदुर पश्चिम प्रदेशमा अवस्थित गोदावरी नगरपालिका कैलालि जिल्लाको मध्यपश्चिम भागमा अवस्थित रहेको छ । विगत २०७१ जेष्ठ ४ गते साविकको अत्तरिया, मालाखेति, श्रीपुर र गेटा गांउविकास समितिलाई मिलाई अत्तरिया नगरपालिकाको निर्माण गरिएको थियो । तथापि २०७३ फाल्गुन २८ गते प्रकाशित राजपत्रका आधारमा साविकको अत्तरिया नगरपालिकामा गोदावरी गांउ विकास समितिलाई समेत मिलाएको र साविक अत्तरिया नगरपालिकाको वार्ड नं. ९, १० र ११ लाई छोडी हालको गोदावरी नगरपालिकाको निर्माण गरिएको हो ।
गोदावरी एक धार्मिक महत्व वोकेको क्षेत्र मानिन्छ । यो क्षेत्र हिन्दुहरुको विश्वासको आधार रहेको पवित्र नदी गोदावरीवाट सिंचित रहेको छ । परापूर्व कालमा हिन्दु धर्मका प्रख्यात ऋषि गौतमले यसै क्षेत्रमा तपस्या गरि ज्ञान आर्जन गरेको साथै द्वापर यूगमा भगवान श्रीकृष्ण, भिष्मपितामहः तथा पांच पाण्डव जस्ता तपश्वीहरु समेत यस क्षेत्रको विचरण गरि यसै पवित्र गोदावरी नदीमा स्नान गरि ज्ञान समेत हासिल गरेको विश्वास गरिन्छ । जस्को संझना स्वरुप हरेक वर्ष यस क्षेत्रमा मकर सक्रांतिमा मेला समेत लाग्ने गरेको छ ।
गोदावरी नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र अत्तरिया वजार पूर्व पश्चिम राजमार्ग र ७ नम्वर प्रदेशको उत्तर दक्षिण भागलाई जोडने भिमदत्त राजमार्गको संगमस्थलमा अवस्थित रहेको छ भने यो नगरपालिका ७ नम्वर प्रदेशको विशेषगरि पहाडी जिल्लाहरुमा जाने स्थल मार्गको द्वारपनि मानिन्छ । चुरे पर्वत श्रृंखलाको काखमा रहेको यो नगरपालिका जिल्लाको सदरमुकाम धनगढी वजारवाट १५ कि.मि. उत्तर र नेपाल भारत सिमानावाट २५ कि.मि उत्तरमा अवस्थित छ । साथै नेपालको पश्चिमी सिमाना गड्ढाचौकि र दक्षिणी सिमाना गौरीफन्टा जाने मार्ग समेत यहि नगरपालिकाको केन्द्र अत्तरिया वजार हो, जो गोदावरी नगरपालिकाको प्रमुख सेवा केन्द्रको रुपमा समेत रहेको छ ।
२.१.१. भौगोलिक अवस्थिति तथा क्षेत्रफल
—    अक्षांस: २८˚ ८१’ उत्तरदेखी २८˚९२’ उत्तर सम्म  
—    देशान्तर: ८०˚ ५५’ पूर्वदेखी ८०˚८’ पूर्व सम्म
—    क्षेत्रफल :३०८.६३ वर्ग कि.मि.
—    हावापानी:उष्ण देखि समशितोष्ण सम्म

यस नगरपालिकाको उत्तरी भुभागमा डाँडाकाँडा रहेका छन भने दक्षिणी भागमा तराईको भुवनोट रहेको छ । हावापानीको हिसावले यस नगरपालिकाको फाँटमा उष्ण खालको हावापानी पाईन्छ भने अन्य भुभागमा समशितोष्ण खालको हावापानी रहेको छ । कृषि उत्पादनका हिसावले सवै खाले कृषिवालीको उत्पादन हुनुका साथै फलफुलका लागि पनि उत्तिकै उत्पादनमुलक तथा योग्य रहेको छ । वर्तमान समयमा शहरीकरणको चापले कृषिक्षेत्र आवासमा परिणत भै रहेको अवस्था छ । तथापी, विशिष्टिकृत रुपमा हेर्दा गोदावरी नगरपालिकाकामा यातायातको पूर्ण विकास भएको तथा दक्षिण तर्फ जिल्लाको सदरमुकाम धनगढी  र भारतिय सिमाना गौरिफन्टा  संग जोडिएको र पश्चिम क्षेत्रमा प्रमुख व्यापारिक सहर महेन्द्रनगर अवस्थित रहेको छ, जहांवाट पश्चिमी नाका समेत निकट दुरीमा रहेको छ । भौगोलिक वनावट अनुसार यस नगरपालिकालार्ई तीन भागमा विभाजन गर्न सकिन्छ ।

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

विरेन्द्र भट्ट
नगर प्रमुख
mayor@godawarimunkailali.gov.np
9851125072
शारदा देवी राेकाया
उप– प्रमुख
sharadarokaya1@gmail.com
9858427016

कर्मचारी

हरिदत्त भट्ट
cao@godawarimunkailali.gov.np
9858435111
शिवराज भाट
प्रशासन शाखा
sibu91@gmail.com
9848428191

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- रकम निकासा भएपछि
जिम्मेवार अधिकारीः- सामाजीक बिकास शाखा
सेवा दिने कार्यालयः- स्थानीय पंजिकाधिकारी
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१. नगरपालिका बाट प्राप्त निवेदन
२. सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि
३. पासपोर्ट साईजको २ प्रति फोटो
४. नाता प्रमाणित प्रमाण–पत्र
५. एकल महिलाको लागि पतिको मृत्यु दर्ताको प्रमाण पत्रको प्रतिलिपि
६. अशक्तका लागि अशक्तताको प्रमाणित कागजको प्रतिलिपि
समाज कल्याण अधिकृत बाट श्रेणी करण गरिएको परिचय पत्र
७. नावालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
हकवालाको नागरीकता प्रमाण पत्रको प्रतिलिपि
सहित १ प्रति फोटो

सेवा प्रकारः-
सेवा समयः- बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १०००।–
आवश्यक कागजातहरुः-

१. विद्यालय कक्षा थपका लागि निबेदन पत्र
२. विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि र कम्पनि रजस्व कार्यालयमा नबिकरण गरेको प्रमाण पत्रको प्रतिलिपि
३.सरकारी बाहेकका विद्यालयको हकमा चा. आ. बर्ष सम्मको एकिकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि
४. बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर (दुई प्रतिशत ) तिरेको रसिदको प्रतिलिपि
५. सरि जाने ठाउका नजिकका विद्यालयको समर्थन पत्र
६. स्थायी लेखा नम्बर प्रमाण प्रत्रको प्रतिलिप

सेवा प्रकारः-
सेवा समयः- बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १०००।–
आवश्यक कागजातहरुः-

१. विद्यालय कक्षा थपका लागि निबेदन पत्र
२. विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि र कम्पनि रजस्व कार्यालयमा नबिकरण गरेको प्रमाण पत्रको प्रतिलिपि
३.सरकारी बाहेकका विद्यालयको हकमा चा. आ. बर्ष सम्मको एकिकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि
४. बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर (दुई प्रतिशत ) तिरेको रसिदको प्रतिलिपि
५. प्रा. लि. को हकमा अन्तरिक राजश्व कार्यालयमा बहाल कर तिरेको रसिदको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००।–
आवश्यक कागजातहरुः-

१. निवेदनपत्र सहित संचालनगर्ने निकायको प्रस्ताव
२. नगरपालिकाले तोकेको रुपैयाको जम्मा गरेको रसिदको प्रमाण पत्र
३. बहालमा भए कम्तिमा ५ बर्षको बहाल सम्झौता प्रमाण पत्रको

४. अध्यापन गर्ने जनशक्तिको प्रमाण पत्रको प्रतिलिपि सहित पूर्ण बायोडाटा

सेवा प्रकारः-
सेवा समयः- बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १०००।–
आवश्यक कागजातहरुः-

१. निबेदन पत्र सहितको निवेदकको नागरिकता प्रामाण पत्रको प्रतिलिप

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०।–
आवश्यक कागजातहरुः-

१ सम्बन्धित को निबेदन
२ उमेर खुल्ने जन्म दर्ता वा प्रमाणीत कागजात
३ तोकिएको दस्तुर तिरेको रसिद
४ अभिभावक गोदावरीन.पा.मा बसोबास प्रमाणीत गर्ने कागजात

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१ सम्बन्धित को निबेदन
२ प्रहरी मुचुल्का अवश्यक भए सर्जमीन मुचुल्का (दैबिप्रकोप को हकमा )
३ असहाय प्रमाणीत गर्ने कागजात

सेवा प्रकारः-
सेवा समयः- एक दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००।–
आवश्यक कागजातहरुः-

१. उपर्युक्त उल्लेखित सिफारिसहरू अंग्रेजी भाषामा गर्नु परेमा, उपर्युक्त उल्लेखित बमोजिमका कागजात प्रमाण आदि उपलब्ध गराउन पर्ने

सेवा प्रकारः-
सेवा समयः- कागजात पुगेमा तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २१०।–
आवश्यक कागजातहरुः-

१. निवेदन
२. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
३. नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
४. घर÷नक्सा पास इजाजत पत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- कागजात पुगेमा तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. निवेदन
२. नगरिकता प्रमाण पत्रको प्रतिलिपि
३. डा.को प्रिकृप्सन

Pages

जानकारी