FAQs Complain Problems

News

नगरस्तरिय आधारभुत तह (कक्षा ८) को नतिजा प्रकाशन सम्बन्धमा

यस गोदावरी नगरपालिका कैलालीको शैक्षिक सत्र २०७६ मा संचालित नगरस्तरिय आधारभुत तह (कक्षा ८) को नतिजा प्रकाशन हुने क्रममा रहेकोले नतिजा हेर्नकालागि यस लिङ्क http://103.69.125.53/CheckResult/MarkSheet मा क्लिक गरी हेर्नहुन अनुरोध छ। साथै यस नगरपालिका अन्तरगतका आधारभूत परीक्षामा सम्मिलित विद्यालयहरूले लेजर सिट हेर्नकालागि युजर नाम (user name) र पासवर्ड(password) चाहिने भएकाले सो का लागि लिङ्क https://forms.gle/p4v7kfAoZSxsw7GE8 मा गई फराम भरी युजर नाम (user name) र पासवर्ड लिनहुन अनुरोध छ।

Fiscal Year: