FAQs Complain Problems

समाचार

नक्सा पास गर्नको लागि के के चाहिन्छ ?

नक्सा पास गर्नको लागि चाहिने आवश्यक कागजातहारुः

१. घर नक्शा

२. लाल पुर्जा

३. नागरिता

४. चार किल्ला

५. मालपोत रसिद

६. ब्लु प्रिन्ट

७. ट्रेस नक्सा