FAQs Complain Problems

समाचार

गोदावरी नगरपालिका प्रशासनिक भवन

Read More

गोदावरी पर्यटकीय स्थल -बनदेवी / हनुमान मुर्ति

Read More

गोदावरीधाम

Read More

नायल ताल

Read More

संक्षिप्त परिचय

सुदुर पश्चिम प्रदेशमा अवस्थित गोदावरी नगरपालिका कैलालि जिल्लाको मध्यपश्चिम भागमा अवस्थित रहेको छ । विगत २०७१ जेष्ठ ४ गते साविकको अत्तरिया, मालाखेति, श्रीपुर र गेटा गांउविकास समितिलाई मिलाई अत्तरिया नगरपालिकाको निर्माण गरिएको थियो । तथापि २०७३ फाल्गुन २८ गते प्रकाशित राजपत्रका आधारमा साविकको अत्तरिया नगरपालिकामा गोदावरी गांउ विकास समितिलाई समेत मिलाएको र साविक अत्तरिया नगरपालिकाको वार्ड नं. ९, १० र ११ लाई छोडी हालको गोदावरी नगरपालिकाको निर्माण गरिएको हो ।
गोदावरी एक धार्मिक महत्व वोकेको क्षेत्र मानिन्छ । यो क्षेत्र हिन्दुहरुको विश्वासको आधार रहेको पवित्र नदी गोदावरीवाट सिंचित रहेको छ । परापूर्व कालमा हिन्दु धर्मका प्रख्यात ऋषि गौतमले यसै क्षेत्रमा तपस्या गरि ज्ञान आर्जन गरेको साथै द्वापर यूगमा भगवान श्रीकृष्ण, भिष्मपितामहः तथा पांच पाण्डव जस्ता तपश्वीहरु समेत यस क्षेत्रको विचरण गरि यसै पवित्र गोदावरी नदीमा स्नान गरि ज्ञान समेत हासिल गरेको विश्वास गरिन्छ । जस्को संझना स्वरुप हरेक वर्ष यस क्षेत्रमा मकर सक्रांतिमा मेला समेत लाग्ने गरेको छ ।
गोदावरी नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र अत्तरिया वजार पूर्व पश्चिम राजमार्ग र ७ नम्वर प्रदेशको उत्तर दक्षिण भागलाई जोडने भिमदत्त राजमार्गको संगमस्थलमा अवस्थित रहेको छ भने यो नगरपालिका ७ नम्वर प्रदेशको विशेषगरि पहाडी जिल्लाहरुमा जाने स्थल मार्गको द्वारपनि मानिन्छ । चुरे पर्वत श्रृंखलाको काखमा रहेको यो नगरपालिका जिल्लाको सदरमुकाम धनगढी वजारवाट १५ कि.मि. उत्तर र नेपाल भारत सिमानावाट २५ कि.मि उत्तरमा अवस्थित छ । साथै नेपालको पश्चिमी सिमाना गड्ढाचौकि र दक्षिणी सिमाना गौरीफन्टा जाने मार्ग समेत यहि नगरपालिकाको केन्द्र अत्तरिया वजार हो, जो गोदावरी नगरपालिकाको प्रमुख सेवा केन्द्रको रुपमा समेत रहेको छ ।
२.१.१. भौगोलिक अवस्थिति तथा क्षेत्रफल
—    अक्षांस: २८˚ ८१’ उत्तरदेखी २८˚९२’ उत्तर सम्म  
—    देशान्तर: ८०˚ ५५’ पूर्वदेखी ८०˚८’ पूर्व सम्म
—    क्षेत्रफल :३०८.६३ वर्ग कि.मि.
—    हावापानी:उष्ण देखि समशितोष्ण सम्म

यस नगरपालिकाको उत्तरी भुभागमा डाँडाकाँडा रहेका छन भने दक्षिणी भागमा तराईको भुवनोट रहेको छ । हावापानीको हिसावले यस नगरपालिकाको फाँटमा उष्ण खालको हावापानी पाईन्छ भने अन्य भुभागमा समशितोष्ण खालको हावापानी रहेको छ । कृषि उत्पादनका हिसावले सवै खाले कृषिवालीको उत्पादन हुनुका साथै फलफुलका लागि पनि उत्तिकै उत्पादनमुलक तथा योग्य रहेको छ । वर्तमान समयमा शहरीकरणको चापले कृषिक्षेत्र आवासमा परिणत भै रहेको अवस्था छ । तथापी, विशिष्टिकृत रुपमा हेर्दा गोदावरी नगरपालिकाकामा यातायातको पूर्ण विकास भएको तथा दक्षिण तर्फ जिल्लाको सदरमुकाम धनगढी  र भारतिय सिमाना गौरिफन्टा  संग जोडिएको र पश्चिम क्षेत्रमा प्रमुख व्यापारिक सहर महेन्द्रनगर अवस्थित रहेको छ, जहांवाट पश्चिमी नाका समेत निकट दुरीमा रहेको छ । भौगोलिक वनावट अनुसार यस नगरपालिकालार्ई तीन भागमा विभाजन गर्न सकिन्छ ।

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

विरेन्द्र भट्ट
नगर प्रमुख
mayor@godawarimunkailali.gov.np
9851125072
शारदा देवी राेकाया
उप– प्रमुख
sharadarokaya1@gmail.com
9858427016

कर्मचारी

हरिदत्त भट्ट
cao@godawarimunkailali.gov.np
9858435111
शिवराज भाट
प्रशासन शाखा
sibu91@gmail.com
9848428191

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- कागजात पुगेमा तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००।–
आवश्यक कागजातहरुः-

१. निवेदन
२. नगरिकता प्रमाण पत्रको प्रतिलिपि
३. जग्गा धनिको फोटो
४. जग्गा धनि पुर्जाको प्रतिलिपि
५. चालु आ.व.को एकिकृत कर तिरेको रसिद
६. सम्बन्धित वडा अध्यक्षको सिफारिस   

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००।–
आवश्यक कागजातहरुः-

१. रित पुर्वकको निवेदन
२. सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि
३. आवश्यक भएमा सर्जमिन मुचुल्का

सेवा प्रकारः-
सेवा समयः- कागजात पुगेमा तुरुन्त
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१. रित पूर्वकको निवेदन
२ं. सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि
३. आवश्यक भएमा सर्जमिन मुचुल्का
४. सम्वन्धित जातिगत सस्थाको सिफारिस   

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५००।–
आवश्यक कागजातहरुः-

१. निवेदन
२. मृत्युदर्ता प्रमाण पत्रको प्रतिलिपि
३. मृतकसँगको नाता प्रमाणित पत्रको प्रतिलिपि
४. निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
५. अंशवण्डाको हक स्थापित भएको अवस्थामा अंशवण्डा पत्रको प्रतिलिपि
५. मृतकको नाउँका ज.ध.द.प्र. पूर्जाको प्रतिलिपि
६. चालु आ.व. मा एकिकृत सम्पति कर बुझाएको रसिद
७. हकवालाहरुको फोटो २÷२ प्रति

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००।–(नेपाली भाषामा) २५०(अंग्रेजी भाषामा बैदेशिक प्रयोजनको लागी)
आवश्यक कागजातहरुः-

१. निवेदन
२. न.पा. बाहिरका नागरिकता प्रमाण पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
३. मृतकसँगको नाता प्रमाणित गर्नु परेमा मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
४. हकवालाहरूको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
५. नावालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
६. रित पूर्वक सम्बन्धित वडाको सर्जमिन मुचुल्का
७. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २।२ प्रति  
८. पेन्सनरको हकमा पेन्सन पट्टाको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५०।–(नेपाली भाषामा) ।– २५०(अंग्रेजी भाषामा बैदेशिक प्रयोजनको लागी)
आवश्यक कागजातहरुः-

१. निवेदन
२. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
३. सम्बन्धित को ब्यहोरा खुल्ने निवेदन
४. आवश्यक भएमा सर्जमिन मुचुल्का    

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५०।– (नेपाली भाषामा) २५०(अंग्रेजी भाषामा बैदेशिक प्रयोजनको लागी)
आवश्यक कागजातहरुः-

१. निवेदन  
२. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
३. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
४. आवश्यक भए सर्जमीन मुचुल्का
५. बसाइ सराइ दर्ता प्रमाणपत्र   

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५०।–(नेपाली भाषामा) २५०(अंग्रेजी भाषामा बैदेशिक प्रयोजनको लागी)
आवश्यक कागजातहरुः-

१. निवेदन
२. निवेदकको नेपाली ना.प्र. पत्रको प्रतिलिपि
३. शौक्षिक योग्यताको प्रतिलीपी,
४. रितपुर्बकको सर्जमिन मुचुल्का     

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५०।–(नेपाली भाषामा) २५०(अंग्रेजी भाषामा बैदेशिक प्रयोजनको लागी)
आवश्यक कागजातहरुः-

१. निवेदन
२. सम्बन्धित व्यक्तिको नेपाली ना.प्र. पत्रको प्रतिलिपि १ प्रति
३. सम्बन्धित वडा अध्यक्षको सिफारिस
४. आवश्यक भएमा रितपूर्वको सर्जमिन मुचुल्का
५. सम्बन्धित व्यक्तिको फोटो प्रमाणित    

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी
सेवा दिने कार्यालयः- स्थानीय पंजिकाधिकारी
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क त्यस पछि बिलम्व शुल्क ५०।–
आवश्यक कागजातहरुः-

१. सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसुची ५ फाराम
२. नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
३. अदालत वाट सम्वन्ध बिच्छेख भएको फैसलाको प्रतिलिपि

Pages

जानकारी