समाचार
सेवाहरु


१. रित पूर्वकको निवेदन
२ं. सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि
३. आवश्यक भएमा सर्जमिन मुचुल्का
४. सम्वन्धित जातिगत सस्थाको सिफारिस


१. सम्बन्धित व्यक्ति वा संस्थाको निवेदन
२. नक्सा पासको प्रमाण पत्रको प्रतिलिपि
३. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि


१. निवेदन
२. घर भएको स्थानको ज.ध.प्र. पूर्जाको प्रतिलिपि
३. निवेदकको ना.प्र. पत्रको प्रतिलिपि
४. घर नक्सापास इजाजत पत्रको प्रतिलिपि
५. चालु आ.व. को एकिकृत सम्पति कर तिरेको रसिद
६. जग्गा धनीसंगको सम्झौता पत्र
७. उद्योग दर्ताको प्रमाण पत्रको प्रतिलिपि
८. नविकरणको रसिद


१ सम्बन्धीत को निबेदन
२ चालु आ.व. को एकिकृत सम्पति कर तिरेको रसिद
३ चौकील्ला प्रमाणीत
४ जग्गाधनी प्रमाण पुर्जा वा जग्गा भाडामा लिएको सम्झौता पत्र


१. निवेदन
२. घर भएको स्थानको ज.ध.प्र. पूर्जाको प्रतिलिपि
३. निवेदकको ना.प्र. पत्रको प्रतिलिपि
४. घर नक्सापास इजाजत पत्रको प्रतिलिपि
५. चालु आ.व. को एकिकृत कर तिरेको रसिद


१. निवेदन
२. निवेदकको नेपाली ना.प्र. पत्रको प्रतिलिपि
३. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
४. सम्बन्धित जग्गाको प्रमाणित नक्सा
५. चालु आ.व. को एकिकृत सम्पति कर तिरेको रसिद
६. आवश्यक भएमा सर्जमिन मुचुल्का


१. विविध प्रकारका सिफारिस गर्दा विषयसँग सम्बन्धित आवश्यक कागज प्रमाण पेश गर्नुपर्ने ।


१. निवेदन
२. नगरिकता प्रमाण पत्रको प्रतिलिपि
३. आय देखिने सम्झौता एवं अन्य प्रमाणित प्रमाणहरु


१. निवेदन
२. जग्गा धनिको नगरिकता प्रमाण पत्रको प्रतिलिपि
३. जग्गा धनि पुर्जाको प्रतिलिपि
४. चालु आ.व.को एकिकृत सम्पति कर तिरेको रसिद
५. घर निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि


१. निवेदन
२. नक्सा
३. जग्गा धनिको नगरिकता प्रमाण पत्रको प्रतिलिपि
४. जग्गा धनि पुर्जाको प्रतिलिपि
५. चालु आ.व.को एकिकृत सम्पति कर तिरेको रसिद