आत्मनिर्भर सुन्दर समृद्ध गोदावरी

header AD

स्थानीय बिदा सम्बन्धी सूचना

सुदूरपश्चिम प्रदेशमा मनाईने गौरा पर्वको अवसरमा मिति २०८३/०५/१८ गते विहिबारका दिन गोदावरी नगरपालिका क्षेत्र भित्र १ (एक) दिन स्थानीय बिदा दिने भनी मिति २०८३/०५/०९ गते बसेको १४४ औं कार्यपालिका बैठकबाट निर्णय भएको हुँदा यस नगरपालिका क्षेत्र भित्रका गोदावरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा मातहतका कार्यालय, निकाय (अत्यावश्यक सेवा बाहेक) र सम्पूर्ण शैक्षिक संस्थाहरुमा १ (एक) दिन स्थानीय बिदा दिईएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ । साथै उक्त पर्वको अवसरमा सम्पूर्ण नगरबासीहरुमा यस कार्यालयको तर्फबाट हार्दिक शुभकामना समेत व्यक्त गरिन्छ ।

सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 स्थानीय बिदा सम्बन्धी सूचना १६ भदौ, २०८३ JPEG