मिति २०८३।०६।२८ का दिन विहान ९:०० बजे देखी करिब १५ मिनेट सम्म गोदावरी नगरकार्यपालिकाको कार्यालय परिसरमा कर्मचारीहरूको सक्रिय सहभागितामा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको छ।