'घ' वर्गको निर्माण व्यवसायी इजाजतपत्र नविकरण

In-person

आवश्यक प्रक्रिया
शुल्क
आर्थिक वर्ष भुक्तान भएको मितिले आश्विन मसान्त सम्म रु.४०००।- विलम्ब शुल्क चैत्र मसान्त सम्म रु.१०००।- चैत्र मसान्त पछि थप रु.३५००।-
लाग्ने समय
सोहि दिन वा बढीमा ३ दिन भित्र
सेवा प्रवाह समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
प्रशासन शाखा
आवश्यक कागजातहरू
- तोकिए बमोजिमको ढाँचामा निवेदन (अनुसुची ६ बमोजिम) ।
- घरेलु तथा साना उद्योग कार्यालयको नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी ।
- 'घ' वर्गको इजाजतपत्रको प्रमाणपत्रको प्रतिलिपी ।
- आन्तरिक राजश्व कार्यालयको सिफारिश, करचुक्ताको प्रमाण ।
- कार्यविधिको अनुसुची-२ बमोजिमको चालु आ.व. को दस्तुर तिरेको नगदी रसिदको प्रमाण ।
- अन्य आवश्यक कागजातहरु ।
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
प्रशासन शाखा
प्रक्रिया चरणहरू
संबंधित कानून