आत्मनिर्भर सुन्दर समृद्ध गोदावरी

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
1
निर्माण सम्पन्न प्रमाणपत्र विस्तृत विवरण हेर्नुहोस्
- सम्बन्धित वडा कार्यालयको निर्माण सम्पन्न सिफारिस
- नगरपालिकाबाट पास भएको घरको नक्सा
- घरको अगाडि र कुनै कुनाबाट दुवै साईडको क्षेत्र आउने गरि खिचिएको फोटो १/१ प्रति गरि २ प्रति ।
- सम्बन्धित जग्गा धनिको पासपोर्ट साईजको फोटो २ थान ।
आर्थिक ऐन बमोजिम प्रक्रिया पुगी आएमा सोही दिन शाखा प्रमुख, भवन तथा वस्ति विकास शाखा प्रमुख प्रशासकीय अधिकृत In-person भवन तथा वस्ति विकास शाखा
2 - सम्बन्धित व्यक्तिको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
- जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपी ।
- सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि ।
- साविक जग्गाधनिको नामबाट ।
- नगरपालिकामा पास भएको घरको नक्सा ।
- वडा कार्यालयको नामसारी सिफारिस पत्र ।
बिक्री गर्दा रु. ५०० अंशवण्डा, वकसपत्र गर्दा रु. २५० प्रक्रिया पुगी आएमा सोही दिन शाखा प्रमुख, भवन तथा वस्ति विकास शाखा प्रमुख प्रशासकीय अधिकृत In-person भवन तथा वस्ति विकास शाखा
3 - सम्बन्धित व्यक्तिको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
- जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपी
- एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि ।
- प्रमाणित ट्रेस नक्शाको प्रतिलिपी ।
- व्लु प्रिन्ट नक्शाको प्रतिलिपी
- सम्बन्धित वडा कार्यालयको चार किल्ला प्रमाणित सिफारिस ।
- मान्यता प्राप्त कन्सल्टेन्सी बाट तयार भएको घरको नक्सा पास किताब ।
- नक्सापास किताव ।
आर्थिक ऐनमा उल्लेख भए अनुसार कुनै उजुरी नपरेमा सुचना प्रकाशित भएको मितिले १५ दिनपछि प्रक्रिया पुगी आएमा सोही दिन शाखा प्रमुख, भवन तथा वस्ति विकास शाखा प्रमुख प्रशासकीय अधिकृत In-person भवन तथा वस्ति विकास शाखा
4
मालसामान आपूर्ति, निर्माण कार्य, परामर्श सेवा र अन्य सेवा सूचिकृत विस्तृत विवरण हेर्नुहोस्
- सूचिकृत हुन चाहने संस्था, फर्म वा व्यक्तिको निवेदन
- संस्था वा फर्म दर्ताको प्रमाणपत्र (नविकरण गरिएको)
- मुल्य अभिवृद्धि कर तथा स्थायी लेखा नं. दर्ताको प्रमाणपत्र ।
- कर चुक्ताको प्रमाणपत्र
- आवश्यकता अनुसारको व्यावसायिक इजाजतपत्र ।
निःशुल्क सोहि दिन शाखा प्रमुख/जिन्सी शाखा प्रमुख प्रशासकीय अधिकृत In-person जिन्सी शाखा
5
एकिकरण तथा विभाजन सम्बन्धी व्यवस्था विस्तृत विवरण हेर्नुहोस्
- सम्बन्धीत संस्थाको कुल कायम रहेको सदस्य संख्याको २/३ बहुमतबाट निर्णय हुनुपर्ने ।
- एकिकरण वा विभाजनका शर्त र कार्यविधि समेत खुलाउनु पर्ने
रु. १० को टिकट आवेदनमा १ दिन सहकारी शाखा प्रमुख प्रशासकीय अधिकृत In-person सहकारी शाखा
6 - नागरिकताको प्रतिलिपी, स्थायी बसोबास प्रमाण-पत्र, फोटो २ प्रति
- आवेदक विवरण फाराम
- संस्थाको विधान २ प्रति, कार्ययोजना २ प्रति
रु. १० को टिकट आवेदनमा ३० दिन सहकारी शाखा प्रमुख प्रशासकीय अधिकृत In-person सहकारी शाखा
7 - तोकिएको विभागीय मापदण्ड पुरा भएको सहकारी संघ संस्थाको विनियम संशोधनको लागि संस्थाको कुल सदस्य संख्याको कम्तिमा ५१% उपस्थित भई कम्तिमा २/३ बहुमत बाट विनियम संशोधनको प्रस्ताव पारित भएको साधारण सभाको निर्णय प्रतिलिपी ।
- विनियम संशोधन गर्न निर्णय भएको मिति सम्ममा संस्था सँग आवद्ध कुल सदस्य संख्या प्रमाणित भएको पत्र र ३ महले फाराम ।
निःशुल्क सहकारी ऐन नियम अनुसार कागजात र प्रमाणहरु पुरा भएमा १५ दिन भित्र शाखा प्रमुख/सहकारी शाखा प्रमुख प्रशासकीय अधिकृत In-person सहकारी शाखा
8
सहकारी संस्थाको लेखा परीक्षणको लागि स्वीकृती प्रदान विस्तृत विवरण हेर्नुहोस्
- संस्थाको साधारण सभाले पारिश्रमिक तथा सुविधा समेत तोकि लेखा परीक्षक नियुक्त गरेको निर्णयको प्रतिलिपी ।
- लेखा परीक्षण गर्ने आ.व. सम्मको आय व्यय विवरण र सम्बन्धित लेखा परीक्षकको प्रमाण पत्रहरु ।
निःशुल्क कागजात र प्रमाणहरु पुरा भएमा सोही दिन सहकारी शाखा प्रमुख प्रशासकीय अधिकृत In-person सहकारी शाखा
9 सम्बन्धित संस्था वा ब्यक्तिको निवेदन (हल खाली भएमा) । रु. ४०००/- तत्काल प्रशाशन शाखा प्रमुख प्रशासकीय अधिकृत In-person प्रशासन शाखा
10
विभिन्न सिफारिसहरु विस्तृत विवरण हेर्नुहोस्
- ब्यहोरा खुलेको निवेदन ।
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
- वडाको सिफारिस तथा सर्जिमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र ।
- विषयसँग सम्बन्धित प्रमाण कागजागतहरु
निःशुल्क र शुल्क लाग्नेको सन्दर्भमा आर्थिक ऐन बमोजिम तत्काल प्रशासन शाखा प्रमुख प्रशासकीय अधिकृत In-person प्रशासन शाखा
11
बन्दुक इजाजत पत्र र नविकरण विस्तृत विवरण हेर्नुहोस्
- स्पष्ट कारण सहित निवेदन र नागरिकताको प्रतिलिपि
- बन्दुक राखको लागि पाएको इजाजतपत्रको प्रतिलिपि
- नामसारी हुनेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
रु. ५००/- तत्काल प्रशासन शाखा प्रमुख प्रशासकीय अधिकृत In-person प्रशासन शाखा
12
काठको लागि सिफारिस विस्तृत विवरण हेर्नुहोस्
- सम्बधित व्यक्तिको निबेदन र नेपाली नागरिकताको प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
- घर नक्सापासको प्रतिलिपि
- चालु आ.व. सम्मको एकीकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि
तत्काल प्रशासन शाखा प्रमुख प्रशासकीय अधिकृत In-person प्रशासन शाखा
13
'घ' वर्गको निर्माण व्यावसायी इजाजत पत्रको नामसारी विस्तृत विवरण हेर्नुहोस्
- निवेदन
- घरेलु तथा साना उद्योग कार्यालयको र कम्पनी रजिष्टारको कार्यालयको प्रमाणपत्रमा नामसारी भएको भए प्रमाणको प्रतिलिपि र नविकरण गर्नुपर्ने प्रमाणको सम्बन्धमा सोको प्रमाण ।
- आन्तरिक राजश्व कार्यालयमा संस्थाको विवरण संसोधन भएको प्रमाण र करचुक्ताको प्रमाण ।
- कार्यविधिको अनुसुची-२ बमोजिमको चालु आ.व. को दस्तुर तिरेको नगदी रसिदको प्रमाण ।
- व्यवसायीको कार्यालय स्थापना भएको जग्गाको लालपुर्जा (सगोलको भए मन्जुरीनामा पत्र)
- नागरिकता प्रतिलिपि (नागरिकतामा स्थायी वासस्थान अन्य पालिकाको भए बसाईसराई वा विवाह दर्ता प्रमाणपत्र)
- कार्यपालिकाको निर्णय ।
- अन्य आवश्यक कागजातहरु
रु. ७०००/- कार्यपालिकाको निर्णय पश्चात प्रशासन शाखा प्रमुख प्रशासकीय अधिकृत In-person प्रशासन शाखा
14
'घ' वर्गको निर्माण व्यवसायी इजाजतको ठाउँसारी विस्तृत विवरण हेर्नुहोस्
- निवेदन
- सम्बन्धीत फर्मको नविकरण भएको प्रमाण पत्र
- गत आ.ब. को कर चुक्ता प्रमाण पत्र
- घरेलु तथा कम्पनीमा दर्ता तथा नविकरण भएको प्रमाण
- पालिकाको सहमती (ठाउँसारी भई जाने पालिकाको)
- व्यवसायीको कार्यालय स्थापना भएको जग्गाको लालपुर्जा (सगोलको भए मन्जुरीनामा पत्र)
- नागरिकता प्रतिलिपि (नागरिकतामा स्थायी वासस्थान अन्य पालिकाको भए बसाईसराई वा विवाह दर्ता प्रमाणपत्र)
- आउनेको सम्बन्धमा कार्यपालिकाको निर्णय
- अन्य आवश्यक कागजातहरु ।
रु. १००००।- (ठाउँसारी जाने भएमा) रु. ७०००/- (अन्य ठाँउबाट आउने भएमा) कागजात पुगेमा सोही दिन र आउनेको लागि कार्यपालिकाको निर्णय पश्चात प्रशासन शाखा प्रमुख प्रशासकीय अधिकृत In-person प्रशासन शाखा
15
'घ' वर्गको निर्माण व्यावसायी इजाजत पत्रको प्रतिलिपि / ईजाजतपत्रमा नाम, किसिम, स्तर आदी सामान्य संशोधन विस्तृत विवरण हेर्नुहोस्
- निवेदन
- घरेलु तथा साना उद्योग कार्यालयको र कम्पनी रजिष्टारको कार्यालयको प्रमाणपत्रमा संसोधन भएको भए प्रमाणको प्रतिलिपि र नविकरण गर्नुपर्ने प्रमाणको सम्बन्धमा सोको प्रमाण ।
- आन्तरिक राजश्व कार्यालयमा संस्थाको विवरण संसोधन भएको प्रमाण र करचुक्ताको प्रमाण ।
- कार्यविधिको अनुसुची-२ बमोजिमको चालु आ.व. को दस्तुर तिरेको नगदी रसिदको प्रमाण ।
- संसोधनको सम्बन्धमा कार्यपालिकाको निर्णय
- अन्य आवश्यक कागजातहरु
प्रतिलिपि रु. ५००/- सामान्य संसोधन रु. १०००/- - प्रतिलिपि रु. ५००/-
- सामान्य संसोधन रु. १०००/-
प्रतिलिपि सोही दिन वा ३ दिन भित्र, सामान्य संसोधन कार्यपालिकाको निर्णय पश्चात प्रशासन शाखा प्रमुख प्रशासकीय अधिकृत In-person प्रशासन शाखा