'घ' वर्गको निर्माण व्यवसायी इजाजतको ठाउँसारी
आवश्यक प्रक्रिया
—
शुल्क
रु. १००००।- (ठाउँसारी जाने भएमा) रु. ७०००/- (अन्य ठाँउबाट आउने भएमा)
लाग्ने समय
कागजात पुगेमा सोही दिन र आउनेको लागि कार्यपालिकाको निर्णय पश्चात
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
प्रशासन शाखा
आवश्यक कागजातहरू
- निवेदन
- सम्बन्धीत फर्मको नविकरण भएको प्रमाण पत्र
- गत आ.ब. को कर चुक्ता प्रमाण पत्र
- घरेलु तथा कम्पनीमा दर्ता तथा नविकरण भएको प्रमाण
- पालिकाको सहमती (ठाउँसारी भई जाने पालिकाको)
- व्यवसायीको कार्यालय स्थापना भएको जग्गाको लालपुर्जा (सगोलको भए मन्जुरीनामा पत्र)
- नागरिकता प्रतिलिपि (नागरिकतामा स्थायी वासस्थान अन्य पालिकाको भए बसाईसराई वा विवाह दर्ता प्रमाणपत्र)
- आउनेको सम्बन्धमा कार्यपालिकाको निर्णय
- अन्य आवश्यक कागजातहरु ।

शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
प्रशासन शाखा
प्रक्रिया चरणहरू
१
संबंधित कानून
—