'घ' वर्गको निर्माण व्यावसायी इजाजत पत्रको नामसारी

In-person

आवश्यक प्रक्रिया
शुल्क
रु. ७०००/-
लाग्ने समय
कार्यपालिकाको निर्णय पश्चात
सेवा प्रवाह समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
प्रशासन शाखा
आवश्यक कागजातहरू
- निवेदन
- घरेलु तथा साना उद्योग कार्यालयको र कम्पनी रजिष्टारको कार्यालयको प्रमाणपत्रमा नामसारी भएको भए प्रमाणको प्रतिलिपि र नविकरण गर्नुपर्ने प्रमाणको सम्बन्धमा सोको प्रमाण ।
- आन्तरिक राजश्व कार्यालयमा संस्थाको विवरण संसोधन भएको प्रमाण र करचुक्ताको प्रमाण ।
- कार्यविधिको अनुसुची-२ बमोजिमको चालु आ.व. को दस्तुर तिरेको नगदी रसिदको प्रमाण ।
- व्यवसायीको कार्यालय स्थापना भएको जग्गाको लालपुर्जा (सगोलको भए मन्जुरीनामा पत्र)
- नागरिकता प्रतिलिपि (नागरिकतामा स्थायी वासस्थान अन्य पालिकाको भए बसाईसराई वा विवाह दर्ता प्रमाणपत्र)
- कार्यपालिकाको निर्णय ।
- अन्य आवश्यक कागजातहरु
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
प्रशासन शाखा
प्रक्रिया चरणहरू
संबंधित कानून