विनियम संशोधन

In-person

आवश्यक प्रक्रिया
शुल्क
निःशुल्क
लाग्ने समय
सहकारी ऐन नियम अनुसार कागजात र प्रमाणहरु पुरा भएमा १५ दिन भित्र
सेवा प्रवाह समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
सहकारी शाखा
आवश्यक कागजातहरू
- तोकिएको विभागीय मापदण्ड पुरा भएको सहकारी संघ संस्थाको विनियम संशोधनको लागि संस्थाको कुल सदस्य संख्याको कम्तिमा ५१% उपस्थित भई कम्तिमा २/३ बहुमत बाट विनियम संशोधनको प्रस्ताव पारित भएको साधारण सभाको निर्णय प्रतिलिपी ।
- विनियम संशोधन गर्न निर्णय भएको मिति सम्ममा संस्था सँग आवद्ध कुल सदस्य संख्या प्रमाणित भएको पत्र र ३ महले फाराम ।
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
शाखा प्रमुख/सहकारी शाखा
प्रक्रिया चरणहरू
संबंधित कानून