गोदावरी नगरपालिका
नगरकार्यपालिकाको कार्यालय
अत्तरिया, कैलाली
गोदावरी नगरपालिका अन्तर्गत कृषि तथा पशुपन्छि प्रयोगशालामा कृषि संग सम्बन्धित प्राविधिक सेवा र प्रयोगशाला( माटो परिक्षण तथा वाली संरक्षण) सेवा आज मिति २०८३।०४।११ गते देखी सूचारु भएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।