आत्मनिर्भर सुन्दर समृद्ध गोदावरी

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
16
'घ' वर्गको निर्माण व्यवसायी इजाजतपत्र नविकरण विस्तृत विवरण हेर्नुहोस्
- तोकिए बमोजिमको ढाँचामा निवेदन (अनुसुची ६ बमोजिम) ।
- घरेलु तथा साना उद्योग कार्यालयको नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी ।
- 'घ' वर्गको इजाजतपत्रको प्रमाणपत्रको प्रतिलिपी ।
- आन्तरिक राजश्व कार्यालयको सिफारिश, करचुक्ताको प्रमाण ।
- कार्यविधिको अनुसुची-२ बमोजिमको चालु आ.व. को दस्तुर तिरेको नगदी रसिदको प्रमाण ।
- अन्य आवश्यक कागजातहरु ।
आर्थिक वर्ष भुक्तान भएको मितिले आश्विन मसान्त सम्म रु.४०००।- विलम्ब शुल्क चैत्र मसान्त सम्म रु.१०००।- चैत्र मसान्त पछि थप रु.३५००।- सोहि दिन वा बढीमा ३ दिन भित्र प्रशासन शाखा प्रमुख प्रशासकीय अधिकृत In-person प्रशासन शाखा
17
'घ' वर्गको निर्माण व्यवसायी इजाजतपत्र विस्तृत विवरण हेर्नुहोस्
तोकिए बमोजिमको ढाँचामा निवेदन (अनुसुची १ बमोजिम)
घ वर्गको निर्माण व्यवसायीको लागि आवश्यक योग्यता
क) आर्थिक क्षमताः प्राईभेट वा पब्लिक लिमिटेड कम्पनी वा साझेदारी फर्मको रुपमा घटीमा पाँच लाख रुपैयाँको पूँजी देखाई उद्योग विभाग वा अन्तर्गत तथा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ
ख) मुख्य जनशक्ती विवरणः मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा कम्तिमा प्रमाण-पत्र तहमा उत्तीर्ण एक जना प्राविधिक, कुनै पनि विषयमा प्रमाण पत्र तह उत्तीर्ण एक जना प्रशासनिक र वाणिज्य शास्त्र/अर्थशास्त्रमा प्रमाण पत्र तह उत्तीर्ण एक जना जनशक्तिको सेवा पुरा समय प्राप्त हुने व्यवस्था हुनुपर्नेछ ।
ग) स्थायी लेखा नं. दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
घ) मेशीन र उपकरण : उपकरणको स्वामित्व र भ्याट बिल (कम्पनी र सिरियल नं. भएको) का साथै बिमा गरेको प्रमाण
१. ट्रिपर ट्याक्टर (एक/एक थान)
२. मिक्सर (१ थान)
३. Theodolite/Level Machine (एक सेट)
४. वाटर पम्प (तीन थान)
५. भाइब्रेटर (तिन थान)
उल्लेखित सामाग्रीहरुको कम्पनी र सिरियल नम्बर देखिने गरि रंगिन फोटो
उल्लेखित सामाग्रीहरु नेपाल इन्जिनियरिङ्ग परिषदमा दर्ता भएको दर्तावाला मेकानिकल ईन्जिनियरबाट प्रमाणित भएको हुनुपर्ने
आवश्यक सम्पूर्ण कागजपत्रहरुलाई नोटरी पब्लिकबाट प्रमाणित भएको हुनुपर्ने
जाँचबुझ समितिको निर्णय तथा कार्यपालिका बैठकको निर्णय
व्यवसायीको कार्यालय स्थापना भएको जग्गाको लालपुर्जा (सगोलको भए मन्जुरीनामा पत्र)
अन्य कुराहरु गोदावरी नगरपालिका "घ" वर्ग निर्माण ब्यवसायी इजाजतपत्र कार्यविधि, २०७४ ले तोकेका योग्यता र प्रक्रिया पुरा गरेको हुनुपर्ने
गोदावरी नगरपालिकाको आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको रु. ६०००/- ३० दिन भित्र प्रशासन शाखा प्रमुख प्रशासकीय अधिकृत In-person प्रशासन शाखा
18
कानूनी राय, परामर्श सेवा विस्तृत विवरण हेर्नुहोस्
आवश्यकता अनुसार निःशुल्क कार्यालय समय कानून शाखा प्रमुख प्रमुख प्रशासकीय अधिकृत In-person कानून शाखा प्रमुख
19
निर्णय कार्यान्वयन (भराई दिने वा चलन चलाई दिने) विस्तृत विवरण हेर्नुहोस्
क) अचल सम्पत्तिको हकमा :
- घर जग्गा भए रहेको स्थानको ठेगाना तथा चार किल्ला सडक संग जोडिएको/नजोडिएको अवस्था ।
- घर नभएको भए घरको तला तथा कवच र सम्भव भएसम्म वर्गफिट)।
- घर जग्गाको अवस्थिति आवास वा औद्योगिक व्यापारिक क्षेत्रको व्यहोरा ।
- घर जग्गाको स्वामित्व रहेको व्यक्तिको भाग चलन गर्नेको नाम थर ।
- घरमा भएको लागत तथा खरिद बिक्री हुने न्यूनतम मुल्य उल्लेख गरि अनुसुची-१२ बमोजिमको ढाँचामा पेश भएको निवेदन ।
ख) चल सम्पत्तिको हकमा :
- स्रोत खुलेको यथासम्भव नगद रहको बैंक खाता वा कुनै सहकारी वा बचत संस्थामा रहेको रकम।
नि:शुल्क विवाद दर्ता भएको ३(तीन) महिना अर्थात ९० (नब्बे) दिन भित्र न्यायिक समिति/कानून शाखा प्रमुख प्रशासकीय अधिकृत In-person न्यायिक समिति/कानून शाखा
20
निरुपण हुने अधिकार क्षेत्र अन्तर्गत निर्णय र संरक्षणात्मक आदेश जारी विस्तृत विवरण हेर्नुहोस्
i. निवेदनमा पेश गरिएका संलग्न आवश्यक प्रमाण कागजातहरु ।
ii. पक्ष विपक्षीका साक्षीहरुको बयान
iii. बकपत्र ।
iv. विवादीत पक्षहरुको स्वीकारोक्ती
v. पक्षको अवस्था ।
vi. अन्य सम्बन्धित प्रमाण ।
नि:शुल्क विवाद दर्ता भएको ३(तीन) महिना अर्थात ९० (नब्बे) दिन भित्र न्यायिक समिति प्रमुख प्रशासकीय अधिकृत In-person न्यायिक समिति/कानून शाखा
21 अनुसूची-९ बमोजिम ढाँचामा दुबै पक्षहरुको मिलापत्रका लागि मेलमिलाप गराई पाउँ भन्ने संयुक्त निवेदन । पक्षहरुको आपसी सहमतिमा विवाद दर्ता भएको ३(तीन) महिना अर्थात ९० (नब्बे) दिन भित्र मेलमिलापकर्ता, न्यायिक समिति प्रमुख प्रशासकीय अधिकृत In-person न्यायिक समिति/कानून शाखा
22
उजुरी तथा विवादको लिखित जवाफ दर्ता विस्तृत विवरण हेर्नुहोस्
i. ऐनको अनुसुची-२ बमोजिमको रीत पुगेको निवेदनपत्र
ii. सम्बन्धित निवेदकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपी
iii. विवाद संग सम्बन्धित अन्य आवश्यक कागजातहरु
कार्यपालिकाको निर्णय अनुसार रु.५०।- म्याद तामेल भएको ३ दिनभित्र न्यायिक समिति/ कानून शाखा कार्यालय समय भित्र प्रमुख प्रशासकीय अधिकृत In-person न्यायिक समिति/ कानून शाखा
23 i. सम्बन्धित निवेदनको प्रतिलिपि
ii. म्याद तमेली पत्र
कार्यपालिका निर्णय अनुसार निवेदन दर्ता भएको ३ (तीन) दिन भित्र कानून शाखा प्रमुख प्रशासकीय अधिकृत In-person कानून शाखा 1
24
उजुरी तथा विवाद सम्बन्धि निवेदन दर्ता विस्तृत विवरण हेर्नुहोस्
i. न्यायीक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को अनुसुची - १ बमोजिमको रीत पुगेको निवेदन (नेपाली कागजमा)
ii. सम्बन्धित निवेदकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
iii. विवाद संग सम्बन्धित आवश्यक कागजातहरु
कार्यपालिका निर्णय अनुसार रु.५०।- हदम्याद तोकिएकोमा हदम्याद भित्र र नतोकिएको र नतोकियको हकमा कार्यविधि वमोजिम सम्बन्धित शाखा प्रमुख प्रशासकीय अधिकृत In-person न्यायिक समिति/कानून शाखा 1