| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रिया चरणहरू | संबंधित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
निर्माण सम्पन्न प्रमाणपत्र
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- सम्बन्धित वडा कार्यालयको निर्माण सम्पन्न सिफारिस - नगरपालिकाबाट पास भएको घरको नक्सा - घरको अगाडि र कुनै कुनाबाट दुवै साईडको क्षेत्र आउने गरि खिचिएको फोटो १/१ प्रति गरि २ प्रति । - सम्बन्धित जग्गा धनिको पासपोर्ट साईजको फोटो २ थान । |
आर्थिक ऐन बमोजिम | — | प्रक्रिया पुगी आएमा सोही दिन | शाखा प्रमुख, भवन तथा वस्ति विकास शाखा | — | प्रमुख प्रशासकीय अधिकृत | — | In-person | भवन तथा वस्ति विकास शाखा | १ | — | — |
| 2 |
घर नक्सा नामसारी
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- सम्बन्धित व्यक्तिको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि । - जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपी । - सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि । - साविक जग्गाधनिको नामबाट । - नगरपालिकामा पास भएको घरको नक्सा । - वडा कार्यालयको नामसारी सिफारिस पत्र । |
बिक्री गर्दा रु. ५०० अंशवण्डा, वकसपत्र गर्दा रु. २५० | — | प्रक्रिया पुगी आएमा सोही दिन | शाखा प्रमुख, भवन तथा वस्ति विकास शाखा | — | प्रमुख प्रशासकीय अधिकृत | — | In-person | भवन तथा वस्ति विकास शाखा | १ | — | — |
| 3 |
घर नक्सा पास
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- सम्बन्धित व्यक्तिको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि । - जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपी - एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि । - प्रमाणित ट्रेस नक्शाको प्रतिलिपी । - व्लु प्रिन्ट नक्शाको प्रतिलिपी - सम्बन्धित वडा कार्यालयको चार किल्ला प्रमाणित सिफारिस । - मान्यता प्राप्त कन्सल्टेन्सी बाट तयार भएको घरको नक्सा पास किताब । - नक्सापास किताव । |
आर्थिक ऐनमा उल्लेख भए अनुसार | — | कुनै उजुरी नपरेमा सुचना प्रकाशित भएको मितिले १५ दिनपछि प्रक्रिया पुगी आएमा सोही दिन | शाखा प्रमुख, भवन तथा वस्ति विकास शाखा | — | प्रमुख प्रशासकीय अधिकृत | — | In-person | भवन तथा वस्ति विकास शाखा | १ | — | — |
| 4 |
मालसामान आपूर्ति, निर्माण कार्य, परामर्श सेवा र अन्य सेवा सूचिकृत
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- सूचिकृत हुन चाहने संस्था, फर्म वा व्यक्तिको निवेदन - संस्था वा फर्म दर्ताको प्रमाणपत्र (नविकरण गरिएको) - मुल्य अभिवृद्धि कर तथा स्थायी लेखा नं. दर्ताको प्रमाणपत्र । - कर चुक्ताको प्रमाणपत्र - आवश्यकता अनुसारको व्यावसायिक इजाजतपत्र । |
निःशुल्क | — | सोहि दिन | शाखा प्रमुख/जिन्सी शाखा | — | प्रमुख प्रशासकीय अधिकृत | — | In-person | जिन्सी शाखा | १ | — | — |
| 5 |
एकिकरण तथा विभाजन सम्बन्धी व्यवस्था
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- सम्बन्धीत संस्थाको कुल कायम रहेको सदस्य संख्याको २/३ बहुमतबाट निर्णय हुनुपर्ने । - एकिकरण वा विभाजनका शर्त र कार्यविधि समेत खुलाउनु पर्ने |
रु. १० को टिकट आवेदनमा | — | १ दिन | सहकारी शाखा | — | प्रमुख प्रशासकीय अधिकृत | — | In-person | सहकारी शाखा | १ | — | — |
| 6 |
सहकारी दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- नागरिकताको प्रतिलिपी, स्थायी बसोबास प्रमाण-पत्र, फोटो २ प्रति - आवेदक विवरण फाराम - संस्थाको विधान २ प्रति, कार्ययोजना २ प्रति |
रु. १० को टिकट आवेदनमा | — | ३० दिन | सहकारी शाखा | — | प्रमुख प्रशासकीय अधिकृत | — | In-person | सहकारी शाखा | १ | — | — |
| 7 |
विनियम संशोधन
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- तोकिएको विभागीय मापदण्ड पुरा भएको सहकारी संघ संस्थाको विनियम संशोधनको लागि संस्थाको कुल सदस्य संख्याको कम्तिमा ५१% उपस्थित भई कम्तिमा २/३ बहुमत बाट विनियम संशोधनको प्रस्ताव पारित भएको साधारण सभाको निर्णय प्रतिलिपी । - विनियम संशोधन गर्न निर्णय भएको मिति सम्ममा संस्था सँग आवद्ध कुल सदस्य संख्या प्रमाणित भएको पत्र र ३ महले फाराम । |
निःशुल्क | — | सहकारी ऐन नियम अनुसार कागजात र प्रमाणहरु पुरा भएमा १५ दिन भित्र | शाखा प्रमुख/सहकारी शाखा | — | प्रमुख प्रशासकीय अधिकृत | — | In-person | सहकारी शाखा | १ | — | — |
| 8 |
सहकारी संस्थाको लेखा परीक्षणको लागि स्वीकृती प्रदान
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- संस्थाको साधारण सभाले पारिश्रमिक तथा सुविधा समेत तोकि लेखा परीक्षक नियुक्त गरेको निर्णयको प्रतिलिपी । - लेखा परीक्षण गर्ने आ.व. सम्मको आय व्यय विवरण र सम्बन्धित लेखा परीक्षकको प्रमाण पत्रहरु । |
निःशुल्क | — | कागजात र प्रमाणहरु पुरा भएमा सोही दिन | सहकारी शाखा | — | प्रमुख प्रशासकीय अधिकृत | — | In-person | सहकारी शाखा | १ | — | — |
| 9 |
सभाहल भाडा
विस्तृत विवरण हेर्नुहोस्
|
— | सम्बन्धित संस्था वा ब्यक्तिको निवेदन (हल खाली भएमा) । | रु. ४०००/- | — | तत्काल | प्रशाशन शाखा | — | प्रमुख प्रशासकीय अधिकृत | — | In-person | प्रशासन शाखा | १ | — | — |
| 10 |
विभिन्न सिफारिसहरु
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- ब्यहोरा खुलेको निवेदन । - नागरिकता प्रमाणपत्रको प्रतिलिपि । - वडाको सिफारिस तथा सर्जिमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र । - विषयसँग सम्बन्धित प्रमाण कागजागतहरु |
निःशुल्क र शुल्क लाग्नेको सन्दर्भमा आर्थिक ऐन बमोजिम | — | तत्काल | प्रशासन शाखा | — | प्रमुख प्रशासकीय अधिकृत | — | In-person | प्रशासन शाखा | १ | — | — |
| 11 |
बन्दुक इजाजत पत्र र नविकरण
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- स्पष्ट कारण सहित निवेदन र नागरिकताको प्रतिलिपि - बन्दुक राखको लागि पाएको इजाजतपत्रको प्रतिलिपि - नामसारी हुनेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि |
रु. ५००/- | — | तत्काल | प्रशासन शाखा | — | प्रमुख प्रशासकीय अधिकृत | — | In-person | प्रशासन शाखा | १ | — | — |
| 12 |
काठको लागि सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- सम्बधित व्यक्तिको निबेदन र नेपाली नागरिकताको प्रतिलिपि - जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि - घर नक्सापासको प्रतिलिपि - चालु आ.व. सम्मको एकीकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपि |
० | — | तत्काल | प्रशासन शाखा | — | प्रमुख प्रशासकीय अधिकृत | — | In-person | प्रशासन शाखा | १ | — | — |
| 13 |
'घ' वर्गको निर्माण व्यावसायी इजाजत पत्रको नामसारी
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- निवेदन - घरेलु तथा साना उद्योग कार्यालयको र कम्पनी रजिष्टारको कार्यालयको प्रमाणपत्रमा नामसारी भएको भए प्रमाणको प्रतिलिपि र नविकरण गर्नुपर्ने प्रमाणको सम्बन्धमा सोको प्रमाण । - आन्तरिक राजश्व कार्यालयमा संस्थाको विवरण संसोधन भएको प्रमाण र करचुक्ताको प्रमाण । - कार्यविधिको अनुसुची-२ बमोजिमको चालु आ.व. को दस्तुर तिरेको नगदी रसिदको प्रमाण । - व्यवसायीको कार्यालय स्थापना भएको जग्गाको लालपुर्जा (सगोलको भए मन्जुरीनामा पत्र) - नागरिकता प्रतिलिपि (नागरिकतामा स्थायी वासस्थान अन्य पालिकाको भए बसाईसराई वा विवाह दर्ता प्रमाणपत्र) - कार्यपालिकाको निर्णय । - अन्य आवश्यक कागजातहरु |
रु. ७०००/- | — | कार्यपालिकाको निर्णय पश्चात | प्रशासन शाखा | — | प्रमुख प्रशासकीय अधिकृत | — | In-person | प्रशासन शाखा | १ | — | — |
| 14 |
'घ' वर्गको निर्माण व्यवसायी इजाजतको ठाउँसारी
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- निवेदन - सम्बन्धीत फर्मको नविकरण भएको प्रमाण पत्र - गत आ.ब. को कर चुक्ता प्रमाण पत्र - घरेलु तथा कम्पनीमा दर्ता तथा नविकरण भएको प्रमाण - पालिकाको सहमती (ठाउँसारी भई जाने पालिकाको) - व्यवसायीको कार्यालय स्थापना भएको जग्गाको लालपुर्जा (सगोलको भए मन्जुरीनामा पत्र) - नागरिकता प्रतिलिपि (नागरिकतामा स्थायी वासस्थान अन्य पालिकाको भए बसाईसराई वा विवाह दर्ता प्रमाणपत्र) - आउनेको सम्बन्धमा कार्यपालिकाको निर्णय - अन्य आवश्यक कागजातहरु । |
रु. १००००।- (ठाउँसारी जाने भएमा) रु. ७०००/- (अन्य ठाँउबाट आउने भएमा) | — | कागजात पुगेमा सोही दिन र आउनेको लागि कार्यपालिकाको निर्णय पश्चात | प्रशासन शाखा | — | प्रमुख प्रशासकीय अधिकृत | — | In-person | प्रशासन शाखा | १ | — | — |
| 15 |
'घ' वर्गको निर्माण व्यावसायी इजाजत पत्रको प्रतिलिपि / ईजाजतपत्रमा नाम, किसिम, स्तर आदी सामान्य संशोधन
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- निवेदन - घरेलु तथा साना उद्योग कार्यालयको र कम्पनी रजिष्टारको कार्यालयको प्रमाणपत्रमा संसोधन भएको भए प्रमाणको प्रतिलिपि र नविकरण गर्नुपर्ने प्रमाणको सम्बन्धमा सोको प्रमाण । - आन्तरिक राजश्व कार्यालयमा संस्थाको विवरण संसोधन भएको प्रमाण र करचुक्ताको प्रमाण । - कार्यविधिको अनुसुची-२ बमोजिमको चालु आ.व. को दस्तुर तिरेको नगदी रसिदको प्रमाण । - संसोधनको सम्बन्धमा कार्यपालिकाको निर्णय - अन्य आवश्यक कागजातहरु |
प्रतिलिपि रु. ५००/- सामान्य संसोधन रु. १०००/- |
- प्रतिलिपि रु. ५००/- - सामान्य संसोधन रु. १०००/- |
प्रतिलिपि सोही दिन वा ३ दिन भित्र, सामान्य संसोधन कार्यपालिकाको निर्णय पश्चात | प्रशासन शाखा | — | प्रमुख प्रशासकीय अधिकृत | — | In-person | प्रशासन शाखा | १ | — | — |