FAQs Complain Problems

समाचार

गोदावरी नगरपालिकाको विधुतिय गुनासो कक्ष

गुनासोका लागि तलरहेको लिङ्क किल्क गर्नहुन अनुरोध छ। गुनासो
नगरपालिका समक्ष गुनासो पेश गर्नका लागि २ प्रकृया छन् । दुईमध्ये कुनै एक प्रकृया प्रयोग गरी गुनासो पेश गर्न सकिने छ ।

१. एकाउन्ट रेजिष्टर गरेरः यो प्रकृया अन्तरगत सर्वप्रथम यो पेजको माथि गुनासो लिंकमा क्लिक गरी आफ्नो एकाउन्ट बनाउँनुहोस् र प्रयोगकर्ता नाम / पासवर्ड सहित लग-ईन गरी गुनासो पेश गर्न सक्नु हुने छ । यो प्रकृया प्रयोग गर्दा जुनसुकै समयमा पनि लग-ईन गरेर आफ्नो गुनासो सम्बोधनको अवस्थाबारे जानकारी प्राप्त गर्न सक्नु हुने छ ।

२. एकाउन्ट रेजिष्टर नगरीः यो प्रकृया अन्तरगत एकाउन्ट रेजिष्टर नगरी सिधै गुनासो फारम भरेर गुनासो पेश गर्न सकिने छ । गुनासो पेश गरे पश्चात यहाँलाई गुनासो Track गर्नका लागि नयाँ प्रयोगकर्ता नाम र पासवर्ड दिईन्छ । सो प्रयोग गरेर आफ्नो गुनासो सम्बोधनको अवस्थाबारे जानकारी प्राप्त गर्न सक्नु हुने छ । आफ्नो प्रयोगकर्ता नाम र पासवर्ड भने सुरक्षित राख्न अनुरोध गर्दछौं ।

 

थप जानकारीकालागीः गुनासो

Fiscal Year: