FAQs Complain Problems

News

आन्तरिक आय तर्फको बोलपत्र आव्हान सम्बन्धी २१ दिने सूचना

(प्रथम पटक प्रकाशित मिति ः २०७५/०३/४ गते)
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ९ को दफा ५९, ६०, ६१ र ६४ (ग) मा भएको व्यवस्था बमोजिम स्थानीय राजश्व परामर्श समितिको सिफारिशमा नगर कार्यपालिकाको निर्णयानुसार देहायका शिर्षकहरुमा राजश्व असुली सम्बन्धी काम आ.व. २०७५/०७६को लागि ठेक्काद्धारा गराउन यो सूचना प्रकाशित गरिएको छ । सूचना प्रकाशित भएको मितिले तोकिएको म्याद भित्र कानूनी प्रक्रिया पूरा गरेका ईच्छुक फर्महरुले बोलपत्र खरिद गरी देहायको मिति र समय भित्र शिलबन्दी बोलपत्र यस कार्यालयमा पेश गर्नहुन अनुरोध छ । अन्य थप जानकारीका लागि कार्यालय समय भित्र गोदावरी नगरकार्यपालिकाको कार्यालयको राजश्व शाखामा सम्पर्क राख्न सकिनेछ ।

 

Supporting Documents: