FAQs Complain Problems

News

गोदावरी नगरपालिका, अत्तरियाको उपस्थित सम्बन्धी जरुरी सूचना

७ नं. प्रदेश सभाले गठन गरेको नाम र राजधानी तोक्ने विषेश समितिको प्रतिवेदन अनुसार ७ नं. प्रदेशको राजधानी गोदावरी नगरपालिका वा.नं. ४ मा रहने भनी प्रतिवेदनमा समावेश भएकोले उक्त प्रतिवेदनको स्वागतका मिति २०७५-६-११ गते विहान ८.०० बजे अत्तरिया चोकमा आयोजना हुने कार्यक्रममा गोदावरी न.पा. स्थित विभिन्न राजनीतिक दलका कार्यकर्ताहरु, नागरिक समाज, समाजसेवी, बुद्धिजिवी, उद्योगी ब्यापारी, शिक्षक, विभिन्न संघ संगठन, क्लव, आमा समुह, टोल विकास समिति, सामुदायिक वन लगायत सम्पूर्ण नगरवासीहरुमा उपस्थितीका लागी अनुरोध गरिन्छ । 

नगर प्रमुख, गो.न.पा.