७ नं. प्रदेश सभाले गठन गरेको नाम र राजधानी तोक्ने विषेश समितिको प्रतिवेदन अनुसार ७ नं. प्रदेशको राजधानी गोदावरी नगरपालिका वा.नं. ४ मा रहने भनी प्रतिवेदनमा समावेश भएकोले उक्त प्रतिवेदनको स्वागतका मिति २०७५-६-११ गते विहान ८.०० बजे अत्तरिया चोकमा आयोजना हुने कार्यक्रममा गोदावरी न.पा.
गोदावरी नगरपालिका ले आ. व. ०७५/७६ मा लेने नीति तथा कार्यक्रममा नगरवासीको राय , सल्लाह , सुझाबकालागि अनुरोध गर्दछौं| सुझाबका लागि इमेलमा ,तथा लिंकमा क्लिक गर्नहुन अनुरोध छ|